सुनको भाउ तोलामा १४ सय घट्‍यो

प्रकाशित मिति:

काठमाडौं – सुनको भाउ आज तोलामा १४ सय रुपैयाँ घटेको छ । हिजो (बिहिबार) प्रतितोला ७३ हजार ४ सय रुपैयाँ रहेको छापावाल सुन आज प्रतितोला ७२ हजार रुपैयाँ कायम भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने प्रतितोला ७१ हजार ७ सय रुपैयाँ कायम गरिएको छ । सुनसँगै चादीको मूल्य पनि घटेको छ । हिजाको भन्दा तोलामा ४० रुपैयाँ घटेर आज चाँदी प्रतितोला ९ सय रुपैयाँ कायम भएको छ ।

सुनको भाउ आज तोलामा १४ सय रुपैयाँ घटेको छ । हिजो (बिहिबार) प्रतितोला ७३ हजार ४ सय रुपैयाँ रहेको छापावाल सुन आज प्रतितोला ७२ हजार रुपैयाँ कायम भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने प्रतितोला ७१ हजार ७ सय रुपैयाँ कायम गरिएको छ । सुनसँगै चादीको मूल्य पनि घटेको छ । हिजाको भन्दा तोलामा ४० रुपैयाँ घटेर आज चाँदी प्रतितोला ९ सय रुपैयाँ कायम भएको छ ।