काठमाडौं – नेपाल सूनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य सार्वजनिक गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको दररेट अनुसार आइतबार छापवाला सुन ७१ हजार आठ सय प्रतितोला कारोबार भैरहेको छ । आइतबार तेजाबी सुन प्रतितोला ७१ हजार पाँच सयमा कारोबार भैरहेको हो ।












