सबलपोस्ट/बुटवल – आज बुधबार सुनको भाउ स्थिर रहेको छ । आज हिजोकै मुल्य प्रतितोला ७३ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै तेजावी सुन तोलाको ७३ हजार २ सयमा कारोवार भइरहेको छ । हिजो चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय रुपैयाँमा कारोबार थियो भने आज १० रुपैंया घटेर ८ सय ९० मा कारोवार भइरहेको छ ।