हेर्नुहोस्, सुनले बनायो इतिहासकै उच्च रेकर्ड

प्रकाशित मिति:

काठमाडौं – सुनको भाउले आकाश छोएको छ । शुक्रबार तोलाको एक हजार बढेर ७४ हजार ५ सय रुपैंयामा कारोवार भएको सुनको आज आइतबार तोलामै फेरि एक हजारले बढेर प्रतितोला ७५ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै तेजावी ७५ हजार २ सय रुपैंयामा कारोवार भएको छ । यसैगरी, चाँदी तोलाको रु. ९ सयमा कारोवार भइरहेको छ ।