सुनचाँदीको भाउ बढ्यो

प्रकाशित मिति:

काठमाडौं – साताको तेस्रो दिन सुनको भाउ उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला

७५ हजार ३ सय तथा तेजावी सुन ७५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आज चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ।