शिक्षक सेवा आयोगको आधिकारिक वेबसाइट ह्याक

प्रकाशित मिति:

शिक्षक सेवा आयोगको आधिकारिक वेबसाइट ह्याक भएको छ । आयोगको वेबसाइट टीएसी डट जिओभी टड एनपी खोल्दा ह्याक भएको सूचना देखिन्छ । ‘एक्स एम थ्री एन’ले ह्याक गरेको सूचनामा उल्लेख छ ।

नेपालको सरकारी वेबसाइट ह्याक भएको यो पहिलो घटना भने होइन । यसअघि नेपाल सरकारकै वेबसाइट पनि ह्याक भएको थियो ।