प्रकाश न्यौपाने – नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिममा नेकपा नवलपरासीका जिल्ला अध्यक्ष सहित नौ जनामा कोरोन पुष्टि भएको छ । सुनवल नगरपालिका वडा न १२ बस्ने बर्स्ष ४३,१८,१७ र १७ महिला र बर्ष १५ का पुरुष , वडा न १० बस्ने २५ बर्षकाे महिला, वडा न ५ बस्ने ५५ बर्षका पुरुष, वडा न ४ बस्ने ५३ बर्षका पुरुष र वडा न ११ बस्ने २५ बर्षका पुरुष काेराेना पाेजेटिभ देेेेेेेखिएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।