कर्णालीका मुख्यमन्त्री शाही घोडाबाट लडेर गम्भीर घाइते

प्रकाशित मिति:

काठमाडौं, कात्तिक २१ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको बरगाउँमा घोडाबाट लडेर गम्भीर घाइते भएका छन्।

उनी गम्भीर घाइते भएपछि माउन्टेन हेलिकप्टरबाट उद्दार गरेर अहिले सुर्खेत ल्याइएको छ। घोडाबाट लडेर मुख्यमन्त्री शाहीलाई गम्भीर चोटपटक लागेको छ ।@kathamandupress

थप समाचार