गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरीका च्याप्टरको पहलमा न्युयोर्क शहर मेयर कार्यालय सॅंग सहकार्य गर्दै
प्रकाशित मिति:
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरीका च्याप्टरको पहलमा न्युयोर्क शहर मेयर कार्यालय सॅंग सहकार्य गर्दै अब छिट्टै कोभीड-१९ को खोप न्युयोर्क शहरका सर्ब साधरण जनतालाइ दिइने । आजको भर्चुयल बहसमा सहभागी बनौ।












