बुटवल ; जनता समाजवादी पार्टी जसपाका चार जना लुम्बिनी प्रदेश सभा सदस्य पदमुक्त भएका छन् । प्रदेश सभाले बिहीबार सूचना प्रकाशित गरी सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पदमुक्त गरेको जनाएको हो ।