काठमाडौं, वैशाख २७ : राष्ट्रयि परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थागति गरेको छ। सोमबार बहिान बसेको बोर्डको बैठकले कोरोना भाइरसको खोजमि उच्च रहेकाले एसईई र कक्षा १२को बोर्ड परीक्षा स्थागति गर्ने नर्णिय गरेको हो।
एसईई जेठ १३ गतेदेख िर १२ कक्षाको परीक्षा जेठ २६ देख िगर्ने तयारी बोर्डको थयिो । योसँगै लागतार दुई वर्ष एसईई परीक्षा स्थागित भएको छ। अघल्लिो वर्ष पन िलकडाउन कारण एईई हुन सकेको थएिन ।












