काठमाडौं । प्रधानमन्त्री ओलीले गरेको कारवाहीले आफुलाई खासै केही नपर्ने एमाले नेत्री रामकुमारी झाँक्रीले बताएकी छिन् । उनले सामाजिक सञ्जालमा व्यंग्यात्मक रुपमा लेख्दै भनेकी छिन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर