तामाङ समाज अमेरिकाको कार्य समिति पुनर्गठन गरिएको सम्बन्धमा

प्रकाशित मिति:

मे २५,२०२१ मा बसेको तामाङ समाज अमेरिकाको कार्य समितिको बैठकले तपशिल अनुसारको कार्य समिति पुनर्गठन गरेको छ।यो कार्य समितिले संस्थाको दोश्रो अधिवेशन आगामी जून २६, २०२१ मा आयोजना गर्ने छ।

पुनर्गठित समिति:

संयोजक: सन्त बहादुर तामाङ
सदस्य-सचिव: विनिता तामाङ

बोर्ड सदस्यहरु:
१. राजु तामाङ
२. विष्णु तामाङ
३. अरुण रुम्बा
४. दिलमाया तामाङ
५. बुद्धिमान घिसिङ
६. भोज तामाङ
७. चली तामाङ
८. धुतराज तामाङ
९. अमित लामा

भवदीय,
सन्त बहादुर तामाङ
संयोजक

विषय: कारवाही गरिएको सम्बन्धम।
मे २५, २०२१ मा बसेको तामाङ समाज अमेरिकाको कार्य समितिको बैठकले संस्थाको अध्यक्ष सानुमाया तामाङ र वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई संस्थाको विधानको भाग १० को धारा ४१ अनुसार आजको मितिदेखि तामाङ समाज अमेरिकाको क्रमश:अध्यक्ष एवं वरिष्ठ उपाध्यक्षको पदबाट बर्खास्त गर्दै साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको छ।

कार्य समितिको आदेश अनुसार,
विनिता तामाङ
महासचिव