युवा दिवसमा युवा संघको दीप प्रज्ज्वलन

प्रकाशित मिति:

काठमाडौं- अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंको माइतीघरमा बिहीबार बेलुकी दीप प्रज्वलन गर्दै युवा संघका कार्यकर्ता।

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहको युवा संघले दीप प्रज्वलन गरेको हो।