बुटवल १३ मा वस्याल पुन : चयन

प्रकाशित मिति:

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा न १३ मा सर्वसम्मत नेतृत्व चयन भएको छ । सभापतिमा पुनः पुरुषोत्तम बस्याल निर्विरोध चयन भएका छन् । वडाको कार्यसमिति र क्षेत्रीय प्रतिनीधि समेत सर्वसम्मत चयन गरिएको