नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका १७ को वडा सभापतिमा ओम बहादुर घिमिरे (वावुराम) सर्वसम्मत चयन भएका छन् । यस्तै, उपसभापतिमा मान बहादुर गुरुङ र केसब भट्राई, सचिवमा कमल बहादुर गुरुङ र गिता पाण्डे, सहसचिवमा लक्ष्मी भुसाल र ज्ञानुमाया पोखरेल रहेका छन् ।
यस्तै सदस्यहरुमा टिकाराम पौडेल ,सन्त , कुमारी थारु ,लक्ष्मण पौडेल कल्पु थारु ,कमला पौडेल, दुर्गा राना ,ओम प्रकास जोगि ,विष्णु अर्याल ,मान बहादुर श्रेष्ठ ,प्रभात राना ,विनोद कुमार हजाम, एनकला भण्डारी र दिनेस भुसाल रहेका छन् ।












