अखिल क्रान्तिकारीको अध्यक्षमा प्रकाश शाही

प्रकाशित मिति:

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा प्रकाश शाही निर्वाचित भएका छन्।

पोखरामा भएको अखिल क्रान्तिकारीको २२ औँ सम्मेलनबाट शाही अध्यक्षमा चयन भएका हुन्। बुधबारबाट सुरु भएको सम्मेलनले शनिबार संगठनको नेतृत्व घोषणा गरेको हो।

पार्टी अध्यक्ष विप्लवले बुधबार पोखरामा सम्मेलनको उद्घाटन गरेका थिए।

 

थप समाचार