बयरघारी- नेपाली कांग्रेस भीरकोट नगरपालिकाको नयाँ कार्य समितिले पदभार ग्रहण गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।