महाधिवेशन उद्घाटन नहुँदै ढल्यो एमालेको स्वागत गेट

प्रकाशित मिति:

औपचारिक रुपमा उद्घाटन हुनुअघि नै नेकपा (एमाले)को महाधिवेशनका लागि बनाइएको स्वागत गेट बिहीबार साँझ भत्किएको छ।

बन्दसत्रका लागि तयार गरिएको सौराहास्थित हातीचोकमा बनाइएको सहायक गेट भत्किएको हो। भत्किएर भुइँमा ढलेको उक्त गेट एमाले कार्यकर्ता र मजदुरहरुले उठाइसकेका छन्।

एमाले महाधिवेशनका लागि चितवनमा मुख्य र सहायक गरी ४५ गेट बनाइएका छन्। जसमध्ये एउटा स्वागत गेट भत्किएको हो।