मंसिर २६, काठमाडौं । लोक सेवाले भारी संख्यामा अधिकृतको माग गरेको छ । आज विज्ञापन जारी गरी सामान्यप्रशासन, न्याय, राजश्व समूहमा जागिरको अवसर खुलाएको छ । राजपत्रांकित प्रथम, द्वितीय र तृतीय श्रेणीका लागि विज्ञापन खोलेको हो ।
लोकसेवाको विज्ञापन नखुलेर निराश भएकाका लागि अव जागिरको सुवर्ण अवसर प्राप्त हुने भएको छ ।