दारी ग्याङ रुपन्देहीद्वारा पर्यटक स्थल सरसफाइ तथा प्रबन्ध र प्रचार प्रसार अभियान सुरु
दारी ग्याङ रुपन्देहीले पर्यटक स्थल सरसफाइ तथा प्रबन्ध र प्रचार प्रसार गर्ने अभियान सुरु गरेको छ । रुपन्देहीको दिप नगरमा रहेको कमल पोखरीको सरसफाइ गर्दै अभियानको सुरुवात गरेको छ । कमल पोखरी जस्ता प्रयटकिय स्थलको जस्को सुन्दर मोहित दृश्य हुदा पनि उचित ब्यास्थापन हुन नसक्दा पर्यटकको आवत जावत कम भएको भन्दै सस्थाले सरसफाइ तथा प्रचारप्रसार अभियानको सुरु गरेको हो।
रुपन्देहीमा भएका पर्यटकिय स्थलको उचित ब्यास्थापन र प्रचार प्रसार हुन नसक्दा प्रयट्नको आन्तरिक भन्दा बाहिय स्थलमा आकर्ष बडेकोले पनि यस्ता अभियान आबश्यक रहेको सस्थाका सचीव खिमान्न्द बेलबासेले जानकारी दिए हामिलाइ आर्थिक समस्या र सुरवाती समयमा उचित ब्याबस्थापन हुन नसक्दा यस्ता स्थलहरुको उचित प्रसार प्रसारमा समस्या रहेको संरक्षक सस्था ,गिर्न स्टारका अध्यक्ष रबि खण्काले जानकारी दिए ।
कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष भरत पौडेलले, यो मात्र हैन , रुपन्देहीमा यस्ता दर्दनौ स्थलहरु छन अब त्यसको ब्यास्थापन र प्रचारप्रसारमा दारी ग्याङ रुपन्देहीले महत्त्वपूर्ण योगदान रहेने प्रतिबद्धता जनाए । सन्दिप पौडेल क्षेत्रीले जानकारी दिनु भयो।












