के तपाई लाई थाहा छ ? घरमा भगवान गणेशको मुर्ती वा फोटो राख्दा ध्यान दिनुपर्ने कुराहरु ! जानीराख्नुहोस् ।

प्रकाशित मिति:

के तपाई लाई थाहा छ ? घरमा भगवान गणेशको मुर्ती वा फोटो राख्दा ध्यान दिनुपर्ने कुराहरु ! जानीराख्नुहोस् ।

रमा भगवान गणेशको मुर्ती वा फोटो राख्दा ध्यान दिनुपर्ने कुराहरु – अवश्य पढ्नुहोस् धन र सुख प्रप्ती गर्नुहोस्

घरमा मंगल कामना गर्दै सबैले आफ्नो घरमा भगवान गणेशको मुर्ती राख्ने गर्नुहुन्छ तर भगवान श्री गणेशको मुर्ती या फोटो राख्दा कुन दिशा तर्फ राख्नुपर्छ ? कुन दिशामा राख्दा राम्रो हुन्छ ख्याल गर्नुभएको छ ?
जब घरमा श्री गणेशको मुर्ती ल्याउनुहुन्छ तब यो ख्याल गर्नुपर्छ कि गणेशको सुड सधैं देब्रे हात तर्फ फर्केको हुनुपर्छ साथै यो पनि ख्याल गर्नुपर्छ कि मुर्तिमा १ दन्त भएको हुनुपर्छ साथै अंकुश र मोदक पनि हुनुपर्छ साथै १ हात बरदानको मुद्रामा हुनुपर्छ ।

यदी तपाईंलाई सन्तान चाहिएको छ भने घरमा बाल गणेशको मुर्ती स्थापित गर्नुहोस् यीनको नियमित पूजा गर्नाले सन्तान सुखमा आउने बाधा हटेर जान्छन ।

नाच्दै गरेको गणेशको मुर्ती घरमा राख्नुभयो भने घरमा सधैं खुशीको माहोल बन्दछ यस्तो मुर्तीको पूजा गर्नाले बिद्यार्थी र कलाकारलाई बिशेष फाईदा हुन्छ ।

श्री गणेश बसेको वा बिश्राम मुद्राको मुर्ती घरमा राख्नु राम्रो मानिन्छ जसले घरमा सुख र स्थायित्व बन्दछ ।