सुदिप गौतम,बुटवल
बुटवलमा जारि लुम्बिनी एक्सपो २०७५ मा शनिबार सास्कृतिक कार्यक्रममा दर्शकको उत्साहजनक सहभागिता रहेको थियो। दर्शकहरुले कलाकारहरुको प्रस्तुतिमा मजाले झुमेका थिए। प्रदर्शनीको सास्कृतिक कार्यक्रमको मुख्य आकर्सक को रुपमा रहेको डान्स आइदलको पनि अडिशन राउण्ड पनि संचालन भएको छ।
सनिबार चर्चित लोकदोहोरि गायक नारायण बि पी परियार,आधुनिक गायिका कल्पना कुशुम,ऋतु कार्की ,गायिका प्रिती आले लगायतका कलाकारको प्रस्तुति रहेको थियो।
यसै क्रममा लोक दोहोरि गायिका प्रिती आले मगरले आफ्ना प्रस्तुति बाट भरपुर् मनोरंजन प्रदान गरेकी थिइन् ।गायिका आलेले आफ्ना चर्चित गितहरु फुल्योबामारी रोधिघरमै बास, जुत्ता र उनको सर्बाधिक दोहोरि ब्याटल बाट उनले दर्शकलाई मनोरंजन दिएकि थिइन् ।हेरौ उनको बबाल प्रस्तुति


			






 				