काठमाडौं, जेठ- राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थयमा समस्या देखिएको छ।स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गंगालाल हृदयरोग केन्द्र भर्ना भएका छन् । उनको मुटुमा समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ।राष्ट्रपति पौडेललाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको हो । अहिले गंगालालमा उपचार भइरहेको छ । स्वास्थ्यमा कुन प्रकृतिको समस्या हो भनेर निदान हुन बाँकी रहेको जनाइएको छ ।












