ॐ ,पशुपती नाथको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल /२०७५ पौष १६ गते, सोमबार !

प्रकाशित मिति:

मेष राशिः प्रिय जनबाट लाभ हुनेछ, आर्थिक उन्नतिका साथै अध्ययनमा पनि रुचि जाग्नेछ ।

वृष राशिः कार्यमा उन्नति हुनेछ, व्यापार व्यवसायाम वृद्धिका साथै सुखद् यात्राको योग देखिन्छ ।

मिथुन राशिः मनमा प्रशन्नता रहनेछ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कर्कट राशिः बोलीमा विकार रहनेछ, कार्यमा अस्थिरताका साथै आर्थिक उतार चढाव रहनेछ ।

सिंह राशिः व्यापार व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

कन्या राशिः पारिवारिक सुख मिल्नेछ, कार्य लाभका साथै आर्थिक उन्नति हुने देखिन्छ ।

तुला राशिः मीष्ठान्न प्राप्तिको योग देखिन्छ, जलीय पदार्थ लाभदायी रहनुका साथै दिन मनोरञ्जनपूर्ण रहनेछ ।

वृश्चिक राशिः खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै आर्थिक उतार चढाव रहने देखिन्छ ।

धनु राशिः मित्र लाभ हुनेछ, कार्य प्राप्तिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

मकर राशिः अध्ययनमा रुचि जाग्नेछ, धन लाभका साथै भौतिक वस्तुबट उन्नति हुने देखिन्छ ।

कुम्भ राशिः मित्र सहयोग मिल्नेछ, काम बन्नुका साथै अध्ययनमा सफलता प्राप्त हुने देखिन्छ ।

मीन राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, मनमा प्रशन्नता रहनुका साथै कार्यमा उन्नति हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५