ॐ हेर्नुहोस् आजको राशिफल / २०७५ पौष २३ गते, सोमबार !

प्रकाशित मिति:

मेष राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

वृष राशिः मित्र लाभ हुनेछ, काम बन्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

मिथुन राशिः शत्रु भय रहनेछ, कार्यमा अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनेछ ।

कर्कट राशिः अध्ययनमा रुचि जाग्न्ेछ, व्यवसायमा वृद्धिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

सिंह राशिः आर्थिक उन्नति हुनेछ, श्रीवृद्धिका साथै कार्यमा सफलता मिल्नेछ ।

कन्या राशिः पराक्रम बढ्नेछ, मित्र सुखका साथै भौतिक वस्तु लाभदायी रहनेछन् ।

तुला राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै शत्रु पक्ष सबल रहने देखिन्छ ।

वृश्चिक राशिः मनमा प्रशन्नता रहनेछ, व्यापार बढ्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।

धनु राशिः आय बढ्नेछ, व्यवसायमा वृद्धिका साथै धार्मिक कार्यमा पनि रुचि जाग्नेछ ।

मकर राशिः मीष्ठान्न लाभ हुनेछ, काम बन्नुका साथै मनमा प्रशन्नता रहनेछ ।

कुम्भ राशिः आर्थिक अस्थिरता रहनेछ, कार्यमा व्यवधानका साथै बोलीमा पनि विकार आउनसक्ने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५