भाइरल धना परियारको आवाज सुन्दा सवै वने भावुक भिडियो सहित

प्रकाशित मिति:

काठमाण्डाै, माग २३ । भाइरल धना परियारको आवाज सुन्दा सवै वने भावुक भिडियो सहित

सानै उमेरमा जलेर अंगभङ्ग भएकी धना परियार केही समय अगाडीबाट एका एक मिडियामा आइन । दैलेख जिल्लामा जन्मिएकी धना यसरी एका एक मिडियामा भाइरल हुनुको रहस्य हो उनको आवाजको जादुले । हाल काठमाण्डौमा रहेकी उनको सम्पूर्ण शरिर आगोले जलेर अंग भंग भएपनी उनको आवाज भने निकै राम्रो छ ।

धेरै त उनको आवाज सुन्दा भाबुक नै हुने गर्दछन । अझ धेरैले त उनको आवाजलाई पछिल्लो समयकि निकै चर्चित गायीका विष्णु माझी संग तुलना समेत गरेका छन ।

उनको भिडियो हेरेपछी विभिन्न व्यक्तिहरुले सहयोग समेत गरिरहेका छन । छोटो समयमा नै करिव ६ वटा गीतमा धना परियारले आवाज दिइसकेकी छन ।
भाइरल धना परियारलाई नजिकबाट चिन्नका लागि यो भिडियो हेर्नुहोस ः

https://youtu.be/KL59faab4lo