मेष राशिः आर्थिक लाभ हुनेछ, काम बन्नुका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।वृष राशिः मीष्ठान्न प्राप्तिको योग देखिन्छ, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्नेछ । मिथुन राशिः खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै मनमा अस्थिरता रहने देखिन्छ ।कर्कट राशिः व्यवसायमा वृद्धि हुनेछ, धन प्राप्तिका साथै मनमा प्रशन्नता छाउनेछ ।सिंह राशिः व्यवसायमा वृद्धि हुनेछ, मित्र लाभका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ । कन्या राशिः आर्थिक पक्ष सबल रहनेछ, कार्य लाभका साथै बौद्धिका कार्यमा दिन व्यतित हुने देखिन्छ ।तुला राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।वृश्चिक राशिः मनमा उत्साह छाउँनेछ, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।धनु राशिः व्यवसायमा वृद्धि हुनेछ, धन लाभका साथै साहित्यिका क्षेत्रमा मन जानेछ ।मकर राशिः प्रियलाभ हुनेछ, मित्र सुखका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । कुम्भ राशिः खर्चमा वृद्धि हुन सक्नेछ, स्वास्थ्य प्रतिकूल रहनुका साथै बोलीमा विकार रहनसक्ने देखिन्छ । मीन राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।












