केगर्न लाग्यो देशमा लम्साल ढोंगि गुरुले
राजनेता हरुको दिमाग़ भुट्यो ढोंगि गुरुले
गधा,सुगुर ,भैंसि ,जटायु पुजा गर्न लगाये रे
कस्तो ज्ञान कस्तो धर्म पढे बुझे ढोगी गुरुले
१७हजार मान्छे मार्दाकस्को पुजा गरे प्रचण्डले
भैसि पुजा गर्न लगाय छन् लम्साल ढोंगी गुरुले
हिन्दुधर्म को खण्डन गरेका प्रम केपि वलि ज्युले
हाहा गधा पुजा गर्न पर्छ भनेछ लम्साल ढोंगी गुरुले
कांग्रेसी रामचन्द्र पौडेल को पनिदिमाग़ भुटियछन
जटायु पुजा गर्न लगायछन लम्साल ढोगी गुरुले
पोष्ट र सत्ताको मोहमा पर्दा सबै राज नेताहररुको
ईज्जत फालिदियो अनेक नाटक गरिढोंगी गुरुले
रचना शारदा क्षेत्रि












