सदावहार सुन्दरी ऐश्वर्या राय बच्चन जो आफु भन्दा कम उमेरकासँग सिनमा रोमान्स गरिन्
हेर्नुस् तस्विर :

रणबिर कपुर जो ऐश्वर्या भन्दा नौ बर्ष कान्छा छन्

अक्षय खन्ना ऐश्वर्या भन्दा २ बर्ष कान्छा हुन् यि पनि जमे ।

अभिषेक बच्चन जो उनका श्रीमान हुन् उनी पनि २ बर्ष कान्छा छन्

विवेक ओवराय भन्दा ३ बर्ष जेठी , डेट यता पनि दिइन्

मार्टिन हेंडरसन उमेर १ बर्षको मात्रै फरक है

७ बर्ष कान्छा जाहेद खान भन्दा कम छिन् यी ?

अरे रितिक भाई २ महिनाले कान्छा किन नहुन् , आखिर कान्छा त हुन्

अंकुर भाटिया नौ बर्ष कान्छा पनि फिल्ममा पतिदेव












