ॐ पशुपतिनाथको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल / २०७५ फागुन ७ गते मंगलबार
मेष राशिः आर्थिक अस्थिरता रहनेछ, कार्यमा विलम्बका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्नेछ ।
वृष राशिः मित्र लाभ हुनेछ, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।
मिथुन राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।
कर्कट राशिः मीष्ठान्न प्राप्ति हुनेछ, व्यापारमा वृद्धिका साथै धार्मिक कार्यमा मन जाने देखिन्छ ।
सिंह राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अवरोधका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।
कन्या राशिः आर्थिक लाभ हुनेछ, काम बन्नुका साथै मित्रसहयोग मिल्ने देखिन्छ ।
तुला राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
वृश्चिक राशिः मित्रसुख मिल्नेछ, आय बढ्नुका साथै जलीय पदार्थ लाभदायी रहनेछन् ।
धनु राशिः कार्यमा अवरोध रहनेछ, स्वास्थ्यमा प्रतिकूलत रहनुका साथै खर्चमा वृद्धि हुनसक्ने देखिन्छ ।
मकर राशिः पराक्रम बढ्नेछ, धन लाभका साथै सामाजिक कार्यमा मन जानेछ ।
कुम्भ राशिः मित्र सुख मिल्नेछ, कार्य लाभका साथै अध्ययनमा सफलता मिल्नेछ ।
मीन राशिः कार्यलाभ हुनेछ, आर्थि लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५












