ॐ हेर्नुहोस् आजको राशिफल/२०७५ फागुन १४ गते, मंगलबार

प्रकाशित मिति:

मेष राशिः आर्थिक अस्थिरता रहनेछ, कार्य व्यवधानका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।

वृष राशिः मनमा उत्साह छाउनेछ, कार्य लाभका साथै प्रेम जीवन सुखद् रहनेछ ।

मिथुन राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै मित्र सुख मिल्ने देखिन्छ ।

कर्कट राशिः कार्यमा उन्नति हुनेछ, आय बढ्नुका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

सिंह राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै मनमा उत्साह छाउनेछ ।

कन्या राशिः आर्र्थिक लाभ हुनेछ, धन प्राप्तिका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

तुला राशिः व्यापारमा वृद्धि हुनेछ, मित्र सुखका साथै आर्थिक उन्नतिको योग देखिन्छ ।

वृश्चिक राशिः मीष्ठान्न लाभ, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

धनु राशिः आर्थिक अस्थिरता रहनेछ, शारीरिक आलश्यताका साथै दिन संघर्षमयी रहनेछ ।

मकर राशिः आर्थिक लाभ हुनेछ, कार्य प्राप्तिका साथै मनमा उत्साह छाउनेछ ।

कुम्भ राशिः सामाजिक कार्यमा मन जानेछ, धन प्राप्तिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

मीन राशिः मित्र सुख मिल्नेछ, द्रव्य लाभका साथै भौतिक वस्तुबाट लाभ रहने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५