मेष राशिः आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।
वृष राशिः कीर्ति लाभ हुनेछ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।
मिथुन राशिः पारिवारिक सुख मिल्नेछ, भौतिक वस्तु लाभदायी रहनुका साथै मित्र सहयोग प्राप्त हुने देखिन्छ ।
कर्कट राशिः सुखद् यात्राका योग देखिन्छन्, मनमा प्रशन्नता रहनुका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
सिंह राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनेछ ।
कन्या राशिः द्रव्य लाभ हुनेछ, मित्र सुखका साथै धार्मिक कार्यमा रुचि जाग्ने देखिन्छ ।
तुला राशिः प्रिय लाभ हुनेछ, कीर्ति वृद्धिका साथै मनमा प्रशन्नता रहनेछ ।
वृश्चिक राशिः कार्य लाभ हुनेछ, व्यवसायमा वृद्धिका साथै सुखद् यात्राका योग देखिन्छन् ।
धनु राशिः खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै शारीरिक आलश्यता रहनेछ ।
मकर राशिः द्रव्य लाभ हुनेछ, आर्थिक उन्नतिका साथै कार्यमा सफलता मिल्ने देखिन्छ ।
कुम्भ राशिः गृह सुख मिल्नेछ, व्यपारमा वृद्धिका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
मीन राशिः मीष्ठान्न लाभ हुनेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९८०८२११२०५












