काठमाडौँ /प्याजको प्रयोगले स्वास्थमा धेरै फाइदाहरु पुगीरहेका हुन्छन् । जानीनजानी प्रयोग गरिएको भए पनि स्वास्थ्यलाई प्याजले धेरै फाइदाहरु पुग्ने गर्दछ । प्याजले खानाका परिकारमा स्वाद मात्रै दिँदैन स्वास्थ्यलाई पनि उत्तिकै फाइदा गर्छ। नियमित काँचो प्याज सेवन गर्दा निम्न फाइदा छन्। कब्जियतबाट मुक्ति रक्तसंचारको मात्रालाई नियन्त्रण गर्छ।कोलेस्ट्रोल नियन्त्रण गर्छ स्मरण शक्ति बढ्छ।रुघाखोकीबाट बच्न सकिन्छ।सुगर रोगीलाइ फाइदा हुन्छ।प्याजको रस अनुहारको छालामा लगाउँदा छाला सफा र सुन्दर देखिन्छ।प्याजको रसलाई कपालमा लगाउँदा फाइदाजनक हुन्छ।
खोकी लागेको समयमा प्याज खादा खोकीबाट छुटकरा मिल्छ।नियमित प्याज खाँदा क्यान्सर रोगबाट टाढा रहन सकिन्छ।