ॐ हेर्नुहोस् आजको राशिफल /२०७५ फागुन २७ गते, सोमबार !

प्रकाशित मिति:

मेष राशिः मीष्ठान्न लाभ हुनेछ, धन प्राप्तिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

वृष राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहनसक्नेछ ।

मिथुन राशिः द्रव्यलाभ हुनेछ, मित्र सुखका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कर्कट राशिः पारिवारिक सुख मिल्नेछ, व्यापार बढ्नुका साथै मनमा उत्साह छाउनेछ ।

सिंह राशिः पराक्रम बढ्नेछ, मित्र सुखका साथै कार्यमा सफलता मिल्ने देखिन्छ ।

कन्या राशिः खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै शारीरिक आलश्यता रहनेछ ।

तुला राशिः द्रव्यलाभ हुनेछ, मित्र सुखका साथै भौतिक वस्तुबाट लाभ हुने देखिन्छ ।

वृश्चिक राशिः सामाजिक कार्यमा रुचि जाग्न्छे, आर्थिक लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

धनु राशिः आर्थिक लाभ हुनेछ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मकर राशिः शत्रु पक्ष सबल देखिन्छन्, कार्य अवरोधका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

कुम्भ राशिः धार्मिक कार्यमा मन जानेछ, विद्या लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।

मीन राशिः प्रेममा सफलता मिल्नेछ, श्रीवृद्धिका साथै कार्यमा उत्साह छाउने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९८०८२११२०५