ॐ आज सोमबार, कस्ता कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन, २०७५ फागुन २७ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल फागुन महिनाको २७ गते सोमबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको पञ्चमी तिथि राति १।४४ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । भरणी नक्षत्र राति १।३६ बजेसम्म रहनेछ । यसैगरी आज ऐन्द्र योग र बब करण रहेको छ । यसैगरी आज सूर्योदय ६।२१ मा छ भने सूर्यास्त बेलुका ६।०९ बजे हुनेछ ।

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल फागुन महिनाको २७ गते सोमबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको पञ्चमी तिथि राति १।४४ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । भरणी नक्षत्र राति १।३६ बजेसम्म रहनेछ । यसैगरी आज ऐन्द्र योग र बब करण रहेको छ । यसैगरी आज सूर्योदय ६।२१ मा छ भने सूर्यास्त बेलुका ६।०९ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा छन् । सोमबार शिवजीको उपासनासँगै सेता वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५