अमेरीकाको पेन्सेलभेनीयामा होली मीलन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

अमेरीका । अमेरीकाको पेन्सेलभेनीया राज्यको एक्टन सीटीमा एन्टा र अपन मधेशी समाज को आयोजनामा होलीमीलन कार्यक्रम मनाईएको मुकेश यादलले राजकारी दीनु भएको छ । डा डेभीड नलीन एन्टा न्युर्योक च्याप्टरको अध्यक्ष निलु झा र अपन मधेशी समाजको अध्यक्ष विनोद वैठाको विषेश उपस्थीती तथा , रेखा मलीक ,अमेश खतिवडा ,राममोहन शाहा ,अभीसेक झा ,सुरेश गुप्ता ,निराजन यादव ,नीलेश कर्ण ,महेन्द्र झा को उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको थियो । अमेरीकामा प्रत्येक वर्षनै होली मीलन कार्यक्रम मनाउने गरीएको र आगामी दिनमा पनी यसैगरी मनाउने आयोजकले जनाएको छ । होली मीलन कार्यक्रम मा अमेरीकाको विभिन्न राज्यवाट नेपालीहरुको सहभागीता रहेको थियो