आजको राशिफल २०७५ चैत्र ५ गते, 

प्रकाशित मिति:

आजको राशिफल २०७५ चैत्र ५ गते,  मेष राशिः आर्थिक लाभ, धन बढ्नुका साथै यात्राको योग देखिन्छ । वृष राशिः खर्च बढ्ने, मान हानिका साथै शत्रु वृद्धि हुने छन् । मिथुन राशिः मित्र लाभ, व्यापार बढ्नुका साथै कार्यमा सफलता प्राप्त हुने छ । कर्कट राशिः श्रीवृद्धि, पराक्रम बढ्नुका साथै सुखद् यात्राको योग देखिन्छ । सिंह राशिः कीर्ति लाभ, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने छ ।कन्या राशिः कार्य अवरोध, मित्र भयका साथै स्वास्थ्यमा प्रतिकूलता रहने छ । तुला राशिः पराक्रम बढ्ने, आय बढ्नुका साथै प्रेमिल दिन रहने छ । वृश्चिक राशिः श्रीवृद्धि, काम बन्नुका साथै धार्मिक कार्यमा रुचि जाग्ने छ ।धनु राशिः आर्थिक लाभ, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्ने छ । मकर राशिः शत्रु भय, कार्य हानिका साथै खर्चमा वृद्धि हुने छ । कुम्भ राशिः मित्र लाभ, श्रीवृद्धिका साथै यात्राको योग देखिन्छ । मीन राशिः धन वृद्धि, मित्र सुखका साथै कीर्ति लाभ हुने छ । उपप्राध्यापक नारायणप्रसाद निरौला  ज्योतिषाचार्य, वास्तुविद्