शीवभगवानको दर्शन गरी आजको राशीफल हेर्नुहोस

प्रकाशित मिति:

मेष राशिः कार्य लाभ, आर्थिक उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ । वृष राशिः कार्य अवरोध, खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ । मिथुन राशिः द्रव्य लाभ, कीर्ति वृद्धिका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ । कर्कट राशिः व्यवसायमा वृद्धि हुनेछ, मित्र सुखका साथै धार्मिक कार्यमा रुचि रहनेछ । सिंह राशिः कीर्ति लाभ, आर्थि उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । कन्या राशिः खर्चमा वृद्धि हुनेछ, कार्यमा अस्थिरताका साथै मनमा चपलता रहनेछ । तुला राशिः प्रिय लाभ हुनेछ, मित्र सुखका साथै सुखद् यात्राको योग देखिन्छ ।वृश्चिक राशिः व्यापारमा वृद्धि हुनेछ, धन प्राप्तिका साथै मनमा उत्साह छाउनेछ । धनु राशिः पराक्रम बढ्नेछ, धन लाभका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । मकर राशिः बोलीमा विकार रहनेछ, कार्यमा अस्थिरताका साथै दिन संघर्षमय रहनेछ । कुम्भ राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् । मीन राशिः आर्थिक लाभ हुनेछ, धन प्राप्तिका साथै पारिवारिक सुख मिल्नेछ । उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्