बीबीएस दोस्रो वर्षको नतिजा प्रकाशित

प्रकाशित मिति:

बुटवल – त्रिभुवन विश्वबिद्यालयले बीबीएस दोस्रो वर्षको नतिजा आज प्रकाशन गरेको छ । श्रावण महिनामा संचालित परीक्षाको नतिजा आज सार्बजनिक गरिएको हो । नतिजामा २५.८४ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा कुल ६८ हजार ८ सय ७८ बिद्यार्थी सम्मेलित भएका थिए । नतिजा tu.edusanjal.com मा हेर्न सकिने छ ।