पाल्पा । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोईराला ,पूर्व मन्त्री दिपक गिरि, केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ,सरिता प्रसाई,मृर्दुङगा कोईराला लगायतका नेताहरुले नेपालको ताजमहलको रुपमा रहेको रानीमहलको भ्रमण गर्नु भएको छ – फोटो फीचर



फोटो : कृष्ण पाण्डेय












