भैरहवाको बुद्धचोकमा २ ओटा कार र टिप्पर ठोक्कियो

प्रकाशित मिति:

भैरहवा । भैरहवाको बुद्धचोकमा रातो कार र टिप्पर ठोकीएको छ । केही दीन अगाडी मात्र वुटवलमा टिप्परले ठक्कर दीदा एक जनाको मुत्यु भएको थियो । पछील्लो समय टिप्पर आतंक वढेको छ । दुर्घटनामा परेको कार नम्बर बा १३ च ६८७४, बा १९ च २२१ र टिप्पर लु २ ख २४७० रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अन्य विवरण आउन बाँकी छ ।