ॐ आज सोमबार, मत्स्य जयन्ती हेर्नुहोस् आजको दिन, २०७५ चैत्र २५ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल चैत्र महिनाको २५ गते सोमबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत चैत्र शुक्ल पक्षको तृतीया तिथि दिवा ३।३२ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । भरणी नक्षत्र बिहान ९।१८ बजेसम्म रहनेछ । आज प्रीति योग र वणिज करण रहेको छ । यसैगरी आज सूर्योदय ५।४९ मा छ भने सूर्यास्त बेलुका ६।२४ बजे हुनेछ ।चन्द्रमा आज मेष राशिमा छन् । आज सोमबार मत्स्य जयन्ती परेको छ । आज मच्छेगाँउमा मत्स्यनारायण मेला लाग्दछ । यसैगरी आज राति ३।१९ बाट भद्रा रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५