शुभकामना

प्रकाशित मिति:

२०७६ नयॉ बर्ष को सबै देश बिदेश का नेपालिलाई शुभकामना
दिर्घाय सुस्वाष्थ हार्दिक मंगलमय शुभकामना
देश शान्ति सुसान सम्बृद्दि मय बनोस
घर,घरमा सुख शान्ति ले छावस
बिकास मुलका लहर हरु छुटोस्
सबै नेपाल र नेपालि को मुहार खुसि ले फेरियोस्
पुर्ब पच्छिम ,हिमाल ,पहाड़ ,तराई
सबै यऊटा नेपालि कोहि होईन पराई
यहि मुल मन्त्र लियर सबै नेपालि अगिबड्नु
तेरो मेरो नभनि नेपालि यक जुट होऊन
यस् नयॉ बर्ष ले देश मा हर्ष ,उल्लास ,शान्ति मय ल्याओस्
सबै नेपालिलाई बाधा अड्चन नपरोस्
देश बनाउने देश चलाउने ठेकेदार ,नेताहरु को सद्दबुद्दि
जागोस्
शान्ति सु शासन निति नियम सत्य सॉचो बनोस्
दिन दुखिलाई यक छाक खान बस्न मिलोस
धनि धन मा डुबेर नमरुन
गरिबलाई अब रुन नपारुन
सबै नेपालिको यहि छ मनोभाबना
नयाँ बर्ष मा सबै नेपालिको यहि चाहना
पराहोस् सबै को मनोभबना
नयॉ बर्ष को हार्दिक मंगलमय
शुभकामना
रचना : शारदा छेत्रि