काठमाडौं – शिक्षक सेवा आयोगले खुल्ला विज्ञापन अन्तर्गत बिभिन्न तहका बिभिन्न बिषयको नतिजा प्रकाशन गरेको छ । आयोगले देशभर शिक्षक दरबन्दी पुर्याउनको लागि असारमा बिज्ञापन आव्हान गरि असोजमा परीक्षा संचालन गरेको थियो ।
माविको असोज ११ गते, निमाविको १२ र प्राविको १३ गते परीक्षा भएको थियो । परीक्षा भएको तीन महिना पछि आयोगले काठमाडौं उपत्यकाका छुट्टा छुट्टै तीन स्थानमा गत पुष २३ गतेबाट कापी परीक्षणको काम शुरु गरेको थियो ।
हेर्नुहोस् नतिजा : – http://tsc.gov.np/download?t=91












