विद्यार्थीको कुटाइबाट प्रधानाध्यापकको आँखा फुट्यो

प्रकाशित मिति:

काठमाडौँ – काठमाडौँको गोकर्णेश्वरको अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउँदै आएका विद्यालयका प्रधानाध्यापक निर्मल तामाङको विद्यार्थीको कुटाइबाट आँखा फुटेको छ । विद्यार्थी र अभिभावकको झगडा छुट्टयाउन जाँदा प्रधानाध्यापक तामाङको आँखा फुटेको हो ।

काठमाडौँको गोकर्णेश्वरको अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउँदै आएका विद्यालयका प्रधानाध्यापक निर्मल तामाङको विद्यार्थीको कुटाइबाट आँखा फुटेको छ । विद्यार्थी र अभिभावकको झगडा छुट्टयाउन जाँदा प्रधानाध्यापक तामाङको आँखा फुटेको हो । – नेपाल समाचारपत्रबाट साभार