श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल ज्येष्ठ महिनाको १९ गते आइतबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठ कृष्णपक्षको चतुर्दशी तिथि दिवा ४।२८ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । भरणकृत्तिका नक्षत्र राति १।४ बजेसम्म रहनेछ । आज अतिगण्ड योग र चतुष्पाद करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१० मा छ भने सूर्यास्त बेलुका ६।५४ बजे हुनेछ ।
चन्द्रमा आज बिहान ६।४५ सम्म मेष राशि र सो पश्चात् वृष राशिमा रहनेछन् । आज आइतबार सूर्य भगवान्को उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी आज प्रातकालीन समयमा सूर्यलाई अर्घदान पनि शुभ रहनेछ ।
श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल ज्येष्ठ महिनाको १९ गते आइतबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठ कृष्णपक्षको चतुर्दशी तिथि दिवा ४।२८ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । भरणकृत्तिका नक्षत्र राति १।४ बजेसम्म रहनेछ । आज अतिगण्ड योग र चतुष्पाद करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१० मा छ भने सूर्यास्त बेलुका ६।५४ बजे हुनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५