अटल बिहारीको अटल अवसान (तस्विरहरु)

प्रकाशित मिति:

भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको अन्त्यष्टी कार्यक्रम सम्पन्न भएको छ । उनको अन्तिम यात्रामा हजारौंको भिड बिदाइका लागि जुटेको थियो । अन्तिम यात्राका लागि बीजेपी मुख्यालयबाट राष्ट्रिय समृति स्थलमा लगिएको थियो । उनको अन्तिम यात्रामा प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी अध्यक्ष अमित शाह पैदलै मुख्यालयबाट स्मृति स्थलमा गएका थिए । अन्तिम बिदाईमा मध्ये प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस लगायतका नेताहरु पनि पैदलै सामेल थिए । ( हेर्नुहोस् केही तस्विर न्युज एजेन्सीहरुको सहयोगमा  )