बुटवल – तिलोत्तमाजारी प्रथमतिलोत्तमा मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत आजपहिलो सेमिफाइनल खेल हुंदैछ । तिलोत्तमा १ चपरहट्टी खेल मैदानमाहुने पहिलो सेमिफाइनल खेलमादुर्गामन्दिर क्लबडिएमसी रुपन्देहीर पाल्पा ११ काबिचमाहुने आयोजकतिलोत्तमा फुटबल एकेडेमीकाविकास गुरुङले जानकारी दिए । यसअघिहिजो भएको अन्तिम क्वाटर फाइनल खेलमासौभाग्ययुवाक्लब बुटवल विजयीभएको थियो ।
झरना स्र्पोटस क्लबकुन्जलापुरलाई २–१ गोल अन्तरले पराजितगर्दै सौभाग्यले अन्तिमचारमा स्थानबनाएको हो । तिलोत्तमानगरपालिकाको संरक्षकत्वमा संचालितप्रतियोगिताको फाइनल खेल असार २८ गते हुने छ ।












