इन्टर कलेज बिस्नेस प्लान च्यालेन्ज २०१९ को उपाधि क्षितिज इन्टरनेस्नल कलेजलाई

प्रकाशित मिति:

बुटवल –क्षितिज इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी परिषद र क्षितिज इन्टरनेस्नल कलेजको संयुक्त आयोजनामा बिज्नेस प्लान चालेन्ज २०१९ अन्तिम कार्यक्रम सम्पन्न भइ विजयीको घोषणा भएको छ । क्षितिज इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी परिषदका अदक्ष्य विस्वास गुरुङज्युको अदक्ष्यता रहेको कार्यक्रममा प्रमुख अतिथि प्रदेश न ५ का माननीय उध्योग प्रर्यटन,वन तथा वातावरण मत्री लिला गिरी ज्युले कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राख्नुभएको भियो।

विशिष्ट अतिथि प्रदेश योजना आयोगका उपादक्ष्य डा इश्वर गौतम ,साथै क्षितिज इन्टरन्यास्नल कलेज व्यवस्थापन सचिव डाड्ड सूर्य राजा ,न्यू होराइजन कलेजका क्याम्पस प्रमुख लोकनाथ उपाध्याय, इभेन्ट मेन्टर इन्डस्ट्रियल इन्टरप्राइज डेव्लोमेन्ट इन्टिटिउड प्रदेश न ५ का प्रमुख मुकुन्द ज्ञवालि र अन्य कलेजका प्रमुखहरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । तिनाउ मिसन डेब्लोमेन्ट बेङ्क लिड्ड का सिड्डईड्डओ प्रदिप कुमार श्रेष्ठ, नेप्लिज योग्ङ इन्टरप्रेनियर फोरम रुपन्देहिका प्रमुख सन्दिप कसोदन , उध्धमि लक्ष्मण ज्ञवालि , इन्टरप्राइज डेव्लोमेन्टका एक्पर्ट मदन कुमार कार्कि निर्णायको भुमिकामा हुनुहुन्थ्यो|

कार्यक्रममा शुभकामना मन्तव्य अदक्ष्य विस्वास गुरुङ ज्यूले राख्नुभएको थियो भने कार्यक्रमको बारेमा प्रकाश पारि कार्यक्रमका अतिथि डा सूर्य राना ज्यूले आफ्नो मन्त्व्य राख्नुभएको थियो । पहिलो स्थान हासिल गर्ने कलेज क्षितिज इड्ड कलेजलाइ नगद रु ४०००० सिल तथा प्रमाणपत्रले सम्मानित गरिएको थियो भने दोस्रो हुन सफल लुम्विनि वानिज्य कलेजलाइ रु २०००० सिल तथा प्रमाणपत्रले सम्मानित गरिएको थियो। कार्यक्रममा आफ्ना अनुभब राख्दै प्रतियोगि प्रकाश पौडेल , जय दाश र सुझाब पौडेल बोल्नुभएको थियो ।
निरज पौडेलको संयोजकमा होटल पौवामा सम्पन्न भएको कार्यक्रम इन्दु पाण्डे र निम्मि थापाले गर्नुभएको थियो